बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौं,२८ असोज । एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । मेलिसियामा जारी खेलमा नेपालले आइतबार बहराईनलाई हराएसँगै नेपालले दोस्रो जित हाँसिल गरेको हो । नेपालले बहराइनलाई ७ विकेटले हराउँदै सहज जित निकालेको हो । बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा मात्रै तीन विकेट गुमाएर पूरा…