काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लिपुलेक कालापानी क्षेत्रमा आएकोबारे सरकारसँग जवाफ माग गरेका छन् प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले छिमिकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको ? भन्दै प्रश्नसमेत गरे । उनले भने, ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू-भागमा आउनुभएको…