मेयर बालेन माथि गण्डकीका मन्त्रीले गरे `काउन्टर अट्याक´के हो बालेन भाइ तिम्रो पारा ?’

काठमाडौं ।  गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठक काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध खनिएका छन् । बालेनले प्रधानमन्त्री केपी ओली लक्षित फेसबुक स्टाटस लेखेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै  `काउन्टर अट्याक´ गरेका हुन् । `यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही पनि गर्न नसक्ने । छानबिन समितिको प्रतिवेदन लुकाउने,´ उनले भने, `बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र…