विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ लन्डनमा

काठमाडौं । पाकिस्तानको ब्रड पिकमा गएको भीषण हिमपहिरोमा परी निधन भएका विश्वविख्यात नेपाली पर्वतारोही नि ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतको लन्डनमा गरिने भएको छ। गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीको नेतृत्व गरिरहेका बेला आएको हिमपहिरोमा परी उनको निधन भएको थियो। परिवार लन्डनमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार उतै…