काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग पूरा नभएको भन्दै भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले भदौबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको हो। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तय गर्ने उनले जानकारी दिए। थापाले भने, "भदौबाट आन्दोलन गर्ने…