यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते ११ः३९ बजे

काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते ११ः३९ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे…