भगवान गणेशलाई विघ्नहर्ता भन्ने गरिन्छ । र कुनैपनि शुभ कार्य गर्नुअघि भगवान गणेशको पूजा गर्नु जरुरी रहेको छ र गर्ने गरिन्छ । शास्त्र अनुसार भगवान गणेशको हरेक रूप शुभ र मंगलकारी मानिन्छ साथै वास्तुशास्त्र अनुसार पनि गणेशको मूर्तिलाई घरमा राख्नाले निकै शुभ मानिने गरिन्छ। भगवान गणेशको मूर्ति घरको मुख्यद्वारमा लगाउने परम्परा रहेको छ । https://www.youtube.com/watch?v=QfIhrx9zyOY…