काठमाडौंको कपन, आकाशे धारामा सोमबार बेलुकी ६ बजे खेल्न गएका बच्चाहरुले बिस्कुटको कार्टुनमा राखेर फालेको अवस्थामा यि नानीलाई रोईरहेको अवस्थामा देखे । https://www.youtube.com/watch?v=5vHnxKjcHWU&lc=UgyAWdI1I__FcS91llF4AaABAg बच्चाहरुले खबर गरेपछि ‘केयर बाल गृह’की संचालिका पुष्पा अधिकारीले आफु त्यहाँ पुगेको बताईन् । नानीलाई भेटेपछि सँस्थामा ल्याएर पुष्पाले रेखदेख गरिरहेकी छिन् । नानीको बारेमा थाहा पाएपछि हामी पनि सहयोग गर्न पुग्यौं…