काठमाडौँ । सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका सिईओ कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि पुन नियुक्ति गर्ने बारे कुनै निर्णय नभएको उर्जामन्त्री बर्षमान पुनले बताएका छन् । मन्त्री पुनले घिसिङको कार्यकाल लम्ब्याउनेबारे मन्त्रिपरिषदमा कुनै प्रस्ताव समेत नलगिएको बताए ।मन्त्रिपरिषद्को बैठक जारी रहेपनि यसबारे एजेण्डा नरहेको बताईएको छ । https://www.youtube.com/watch?v=FEkJjrzSRVg कुलमानको पुन कार्यकाल थपिएको भन्दै सामाजिक सञ्जालमा…