अधिवक्ता राधिका खतिवडाले रञ्जन कोइरालाको पुनरावलोकन र ए,सिड प्र’हारमा पर्ने युवतीको पक्षमा निःशुल्क बहस गर्ने घोषणा गरेकी छिन। पूर्वडीआईजी कोइरालाको स’जाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदनको पक्ष र विहिबार ए,सिड प्र’हारबाट पि’डित युवतीको पक्षमा निशुल्क बहस गर्ने घोषणा गरेकी हुन् । https://www.youtube.com/watch?v=pbY4G0yBPqs अधिवक्ता खतिवडाले निशुल्क बहसको घोषणा…