यसकारण गर्भवती र सुत्केरीले व्रत बस्नु हुन्न, चिकित्सकले दिए यस्तो सुझाव ! जानी राखौ

साउन महिनाको सोमबार हिन्दुधर्मालम्वीहरुका लागि विशेष मानिन्छ । यस दिन उपवास वा व्रत, न्दुधर्मालम्वीहरुले आफ्नो भाकल र प्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ। https://www.youtube.com/watch?v=CxmKPDxBvZc…