महानायक राजेश हमाल बच्चा बेलामा कस्ता थिए ? (भिडियो सहित्)

पाल्पाको तानसेनमा ९, जुन, १९६४ मा जन्म भएका एक चर्चित अभिनेता हुन्, महानायक राजेश हमाल । उनको पहिलो चलचित्र अभिनय यात्रा युगदेखि युगसम्म बाट सुरु भएको हो । उक्त चलचित्रलाई नेपालको ईतिहासमै सफल चलचित्र मानिन्छ । https://www.youtube.com/watch?v=ifX9eIr9_Ak&t=8s उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि चिनिन्छ । हमालले नेपाली चलचित्र क्षेत्रमा…