जान्नुहोस् आफ्नो भाग्य र भविष्य: तपाईको आजको राशिफल कस्तो छ ?

मेषः– काम गर्ने वाताबरण अझै बन्ने देखिन्न । अनावस्यक तनाव बढाउने खालका समस्या झेल्नु पर्ला । सुख शान्तिमा कमि आउनेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । लगानीका मार्ग प्रशस्त नगर्नु होला । वृषः– ग्रह,गोचर…