नेपालमा मंगलबार थप १ सय २१ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १३ हजार ८ सय ७५ पुगेको छ । https://www.youtube.com/watch?v=V2Y2gfCPe0g स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप १ सय २१ जना घर फर्केको जानकारी दिएका हुन् । नेपालमा पछिल्ला…