पत्नी राधिकासँगै प्रधानमन्त्री ओली बामदेवको घरमा !

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओली भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको घरमा पुगेका छन्।  पत्नी राधिका शाक्यको साथमा ओली गौतमको घरमा पुगेका हुन्। ‘पत्नीलाई सँगै लिएर उहाँ गौतमको घरमा जानुभएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘यो विल्कुलै पारिवारिक भेटघाट हो, राजनीतिक होइन।’ पार्टी महासचिव विष्णु पौडेल पनि गौतमकै घरमा छन्। गौतम र पौडेल छिमेकी हुन्।  नेकपाभित्र…