रवि लामिछानेको आग्रह: ‘उठौ युवा अब एउटा आन्दोलन सुरु गरौं’ ( स्टाटस सहित)

चर्चित पत्रकार रबि लामिछानेले अब युवाहरु जाग्नको लागि आग्रह गरेका छन् , आज उनले आफ्नो फेसबुक एकाउण्ट मा एउटा स्टाटस लेख्दै युवालाई उठ्नको लागि अनुरोध गरेका छन् ।   https://www.youtube.com/watch?v=pbY4G0yBPqs&t=1323s हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै : “कुरा श्रीमतीको ह’त्या गरी श’व जलाउने एउटा क्रुर हत्या’रा रन्जन कोइरालाको उन्मुक्तिको मात्र होइन, कुरा सडक पेटीमा सुतेकाको छातीमा…