हिन्दु धर्म संस्कृतिमा बताईए अनुसार प्रत्येक दिन प्रत्येक भगवानका लागि खास हुने गर्छ । महत्वको हिसाबले पनि प्रत्येक दिन उतिकै महत्वपुर्ण मानिन्छ । आज बुधवार हिन्दु ग्रन्थमा उल्लेख भए अनुसार बुधवारको सम्बन्ध बुध ग्रहसंग हुने गर्छ त्यस्तै आज बिघ्नाकर्ता गणेश भगवानको पनि पुजा आराधना गर्ने गरिन्छ । भनिन्छ, भगवान गणेशको पुजा आराधना नगरेसम्म कुनै पनि…