आज सनिवार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शे-यर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् ।

मेषः– समय सुधारोन्मुख देखिन्छ। लगनशिल भई गरेका काम सफल हुनेछन्। पुराना समस्या विस्तारै समाधान हुनेछन्। काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला। फलदायी यात्राको सम्भावना देखिन्छ। नयाँ क्षेत्रमा लगानी नबढाउनु होला। व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ। वृषः– सयम प्रतिकुल देखिन्छ कुनै क्षेत्रमा पनि हेलचक्र्याई नगर्नु होला। काम गर्ने वातावरण विग्रिनेछ।…