“हलेसी महादेबको दर्शन गर्दै हेर्नुहोस बिहिवारको राशिअनुसार तपाईंको भाग्य…”

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ ।…