मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परोपकार तथा पुन्य काममा समय खर्चिनु नै आजको लागि राम्रो रहेकोछ । समाजमा आफ्नो बर्गको नतृत्व लिने अवसर आएपनि काम गर्न नसक्दा मान सम्मानमा कमि हुनेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो सफलता हात नलाग्ने अधिक सम्भावना रहेकोछ । तरपनि खानपान तथा सरसफाइमा ध्यान दिनुहोला । https://www.youtube.com/watch?v=CONrHmB-MyY&t=4s बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको ख्याल नगर्दा वा साना तिना…