काठमाण्डौ – सिरजना सुवेदीले आफ्नो जन्मदिनको अवसरमा लेखेको यो भावनात्मक रचना प्रेम, सम्झना, र अधूरे वाचाहरूको गहिराइलाई उजागर गर्छ। उनी आकाशको सबैभन्दा चम्किलो तारालाई हेर्दै भन्छिन्—"के तिमी त्यो टिमटिमाउने तारा हौ, जुन सधैं त्यसको छेउमै रहन्छ?" लाखौं ताराहरूको बीचमा तिमीले आफ्नो साथी छानेका छौ, ठीक त्यस्तै जसरी मेरो जीवनका सबै रहस्यहरू चम्किलो ताराले बुझ्छ, र तिमीले…