गगन थापाको घरअघि शंकास्पद गाडी राखने ब्यत्ति प्रहरीको गाडीमा चढेर निस्कियो स्थानीयको दाबी

काठमाडौं। सोमबार बिहान काठमाडौंका विभिन्न स्थानमा शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको परिसरअगाडि राखिएका सवारीका विषयमा अनुसन्धान भइरहेको छ। त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि पनि एउटा कार पार्क गरिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला…