अनलाइन टिभी पत्रकार सङ्घ दुवारा आयोजित ‘सामाजिक सञ्जाल ऐन २०८१’ माथि बृहत छलफल कार्यक्रम l

माघ ,२३ काठमाडौं l अनलाइन टिभी पत्रकार सङ्घको स्थापना दिवसको अवसरमा ‘सामाजिक सञ्जाल ऐन २०८१’ माथिको बृहत छलफल कार्यक्रम उपलब्धिमूलक र भव्य तरिकाले सम्पन्न भएको छ। कार्यक्रममा आतिथ्यता गरिदिनुभएका सांसदहरू रामहरी खतिवडा, योगेश भट्टराई, शिशिर खनाल र लेखनाथ दाहाल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सहयात्री…