छाेरीकाे माया जीवनकाे साया हाे, जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे !

गाउँमा एकजना भलाद्मी मानिसकाे मृ’त्यु भएछ । उसका छाेराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला’सको पाउ समात्दै भन्न लाग्छ “म’र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र ला’सकाे दा’हसं’स्कार गर्न लैजानुहाेस् ।” अब तमाम म’लामीहरू खडा भएर…