राती सुतेपछि हरेक मान्छेले सपना देख्छन् | सपना कहिले राम्रो हुन्छ त् कहिले डरलाग्दो र नराम्रो | कतिपय मान्छेहरु नराम्रो सपना अथवा ऐठन हुने समस्या बाट ग्रसित हुन्छन् | के तपार्इलार्इ राती सुत्दा नराम्रो सपना अथवा ऐठन हुने समस्याबाट ग्रसित हुनुहुन्छ ? कतिपयलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ। यदि तपाईलाई पनि यस्तै समस्या छ…