मनकामना माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस् सेयर गर्नुस !

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,। सरकारी निकाएको भय रहला। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ। मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,। शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। आ’कस्मिक धन लाभ हुनेछ। प्रेमीको सहयोग पाईनेछ। विश्वास गरेकाले…