बनेपाका विभिन्न स्थानमा अ’वैधरूपमा यौ’नधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालक सहित ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौ’नधन्दा सञ्चालन गर्दै आएको उ’जुरीका आधारमा प्रहरीले छा’पा मा’र्ने क्रममा सो क्रि’याकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक का’रवाही अघि ब’ढाएको इलाका…