कास्की प्रहरीका जवानहरु मदिरा सेवन गरेर ड्युटीमा, जाडो भएकाले पिउने गरेको स्वीकारोक्ति !

जिल्ला प्रहरी कार्यालय कास्की मातहत रहेको पोखराको तुलसीघाटको अस्थायी प्रहरी बिटमा साँझपख एक प्रहरी मादक पदार्थको नशामा चेकिङमा उत्रिएका छन । सो स्थानमा उनी साँझपखबाट ड्युटीमा उत्रिएका हुन् । साँझ करीब ६ बजेको समयमा प्रहरी बिटमा कार्यरत मिलन थापाले नजिकै रहेको मदिरा पसलबाट मदिरा सेवन गरेर ड्युटीमा खटिएका थिए । थापा मदिराको नशाले धानिन नसक्ने…