मानिसको खुट्टा हेरेर पनि भविष्य हेर्न सकिन्छ, तपाईको भविष्य कस्तो ? जानी राखौ

धेरै मानिसहरुलाई खुट्टा हेरेर पनि भविष्य हेर्न सकिन्छ । तपाईका खुट्टाको आकारले तपाईबारे धेरै रोचक पक्षहरु खोल्न सक्छन् । जानी राखौ : १. रोमन फुट यस्ता खाले खुट्टा प्राय मानिसहरुका हुने गर्छन् । तीनवटा औलाको उही उचाइ हुन्छ भने दुई वटा औला साना हुन्छन् । यस्ता खुट्टा हुने व्यक्तिहरु आकर्षक देखिन्छन् भने सार्वजनिक स्थलमा खुलेर…