मंगलबारलाई धेरै कारणहरुले गर्दा अशुभ मान्ने गरिन्छ। यो दिनमा हिन्दू देवताहरू गणेश, दुर्गा, काली र हनुमानको पूजा आरधाना गरिन्छ ।मंगलवार विशेषगरि मंगल ग्रहको प्रभाव रहेको कारण यसदिनलाई मंगलवार पनि भनेर चिनिन्छ। ज्योतिषशास्त्रकाअनुसार मंगल ग्रह ग्रहहरुको प्रमुख सेनापति भनेर परिचित छन्। त्यस्तै हिन्दु ज्योतिशास्त्र अनुसार मंगलग्रह धर्तिका पुत्र हुन्, तर तुलनात्मक रुपमा पृथ्वी भन्दा धेरै सानो…