श्रीमानलाई नेपाल फर्काएर श्रीमतीले अस्ट्रेलियाबाटै गरिदिइन् भिसा रद्द !

अस्ट्रेलिया, अमेरिका र पश्चिमा देशमा नेपालीका कतिपय घट्नाक्रमले हाम्रो सामाजिक मर्यादा नाघेको पाइन्छ। विदेश गएपछि एकाएक पश्चिमा संस्कृतिमा रमाउने र आफूलाई त्यही रुपमा ढाल्न खोज्ने केही युवा युवतीहरुको प्रवृत्तिले नेपाली समाजमा हलचल ल्याएको छ। उदाहरणका रुपमा यसै साता मात्र सिड्नीमा भएका केही घटनाक्रम हेरौं। पहिलो घट्नाक्रम, दाङमा दबङ शैलीमा हिँड्ने युवा बिक्की (नाम परिवर्तन)ले फिल्मी…