बच्चाको बोली फुटेको छैन् भने यो ठाउँमा लैजानुहोस् नबोल्ने बच्चा बोल्न थल्छन् आफु पनि जान्नुहोस् र शेयर गरेर अरुलाई पनि जानकारी दिनुहोस् !

सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ।यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ। सूर्यविनायकको पूजावाट भाग्य निर्माण हुने…