पाथिभरा माताको दर्शन गरी एक एक शेयर गर्दै भेटि चढाएर भोलि मंगलबार हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – भोगबिलासका…