एमसीसी चौतर्फी बिरोध भैरहदा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवादित एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ । उक्त पार्टीको सेती–महाकाली ब्युरोले सुदूरपश्चिम प्रदेश सरकारमार्फत नेपाल सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउँदै यो सम्झौता पारित नगर्न र लागू नगर्न कडा चेतावनी दिएको हो। ब्युरो इन्चार्ज निर्माणले ज्ञापनपत्रमा भनेका छन् यो सम्झौता सदनबाट पास…