आज पुष २७ गते आईतबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

आजको राशिफल बि.सं. २०७६ साल पुष २७ गते आईतबार ई. सं. २०२० जनवरी १२, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, माघ कृष्ण पक्ष द्धितीया तिथी, तिष्य नक्षत्र, चन्द्रमा कर्कट राशिमा। विष्कुम्भ योग, तैतिल करण। नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ०५ः२ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि कर्कट हुन्छ। आज महत्वपूर्ण कार्यका…