ज्योतिष शास्त्रका अनुसार, शुक्रलाई वैवाहिक सुख, धन र ऐश्वर्यको कारक ग्रह मानिन्छ। कुन्डलीमा शुक्र ग्रहको शुभ उपस्थतीमा चाहेजस्तै आर्थिक लाभ मिल्छ। शुक्रको गोचर अनुसार पनि लाभ प्रदान हुने गर्दछ। जब शुक्र ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ, तब यसले सबै राशिहरुलाई प्रभाव पार्नुका साथै लाभ पनि प्रदान गर्दछ। यसै बीच शुक्रले सोमबार बिहान राशि…