बिहिबारको दिन भुलेर पनि गर्न नहुने यी काम ! नत्र जीवनभर पछुताउनु पर्ला

बिहिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास रहेकाे छ तर बिहिबार केही काम गर्न भने निषेध गरिएको छ । शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ…