यस्तो दुर्लभ योगका कारण आज यी ६ राशिको चम्कियो भाग्य : आज पाथीभरा माताको मन्दिरलाई दर्सन गर्दै आजको राशिफल पढ्नु होस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ…