कलाले भरिएको अर्को होनाहार प्रतिभा, भिडियोमा हेर्नुहोस् रोहित जंगको ‘बिस्तारै’ (भिडियो सहित)

पछिल्लो समय गायनमा आएको नया र नौलो पनले सबैलाई आकर्षित बनाएको छ । विश्वमा संगीत मन नपराउने मान्छे सायदै कम छ । यस्तैमा संगीतमा लाग्नेको लागि युट्युब अहिले निकै ठुलो प्लेटफर्म बनेको छ भने कुनै पनि नया प्रतिभाको लागि जर्ज आम दर्शक तथा युट्युब प्रयोगकर्ता बनेको छ । यतिबेला युट्युबमा धेरैले राम्रो चर्चा कमाईरहेको बेला…