नेपाल प्रहरीमा अहिले प्राविधिकतर्फबाहेक एआईजीको संख्या शून्य छ । डिआईजीबाट सोझै आईजिपी बनेका हुन्, उपेन्द्रकान्त अर्यात, प्रकाश अर्याल र सर्वेन्द्र खनाल । झण्डै झण्डै ७६ हजारको फौजमा यता एउटै एआइर्एजी छैनन् भने उता ३२ हजार दरबन्दीको सशस्त्र प्रहरीमाचाँहि एआईजीको दरबन्दी जम्मा ४ जनाको मात्रै हो । सेवा निवृत्तिसँगै दरबन्दी काटिने गरी यसमा थप ५ जना…