राजा वीरेन्द्र र रानी ऐश्वर्यको विवाहको बल्ल बाहिरियो दुर्लभ भिडियो , हेर्नुहोस् !

वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । यिनले २०२८ देखि २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए । वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक…