पढे–लेखेका मानिसलाई अब के गर्नुहुन्छ भनेर सोधियो भने जवाफ आउँछ, नेपालमै बसेर केही गर्छु कि विदेश जान्छु। नेपालमै बस्नेहरू राम्रा–राम्रा संघ–संस्थामा उच्च तहको जागिर गर्न चाहन्छन्, बिदेसिनेहरू अमेरिका, अस्ट्रेलिया लगायत मुलक ताक्छन्। यो युवाहरूको मनोविज्ञान तथा जीवनदर्शन हो, तर यहाँ फरक दृष्टिकोण भएका युवा पनि छन्, जो मन्दिरमा खटिएर भक्तजनको सेवा गर्न चाहन्छन्, ती युवा…