आज माघ १७ गते शुक्रबारको राशिफलसँगै पशुपतिनाथको दर्शन गरौं !

आजको राशिफल बि.सं. २०७६ साल माघ १७ गते शुक्रबार ई. सं. २०२० जनवरी ३१, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ शुक्ल पक्ष षष्ठि तिथी, रेवती नक्षत्र, सिद्ध योग, बालव करण, चन्द्रमा मीन राशिमा । नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ०५ः४२ बजे हुनेछ। आज जन्म लिने बच्चाको मिन राशि हुन्छ। आज महत्वपूर्ण…