नेपाल प्रहरीमा दैनिक ६ जनाले जागिर छाड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार दैनिक ६ जनाले औषतमा जागिर छाड्ने गरेको पाइएको हो । जागिर छाड्नेमा हवल्दारको संख्या सबैभन्दा बढी छ । सरकारी सेवामा प्रहरीमा जागिर छाड्नेको संख्या अन्य निकायभन्दा बढी छ । बढ्दो निराशा, सेवा सुविधा, उत्तम अवसरका लागि जागिर…