पैसा हराए कमाउन सकिन्छ तर संस्कृति हराए कमाउन सकीदैन ! जानी राखौ

राजा ठकुरी हुदा बलिया मगरहरुलिएर नेपाल एकीकरण गरेका थिए। राइ, लिम्बु, गुरुङ अनि तामाङ ले गोर्खाली को नाममा नेपाल चिनाए। शेर्पा हरु हिमाल चढी नेपालि शक्ति विश्वशामु देखाए ।क्षत्री सेनापुलिस भएर देशभित्र शान्ती सुरक्षा र धर्मरक्षा गरिरहे। ब्रह्माण्डहरु देशका संस्कृती सम्बर्द्धन गर्न, साहित्य लेख्न र प्रशासन चलाउन व्य्सत भए। देशको व्यापार व्यबसाय उन्नति गराउन, मौलिक…