‘अलिकति आगोले पोल्दा ७ दिनसम्म गनगन गर्थी, अहिले त्यत्रो आगोले पोल्दा पनि किन बोल्दिन्स’ भन्दै रोए प्रकाश !

आफ्नै विवाहको निम्तो बाँड्ने क्रममा दु’र्घटनामा ज्या’न गु’माएकी रमिता भट्टको वि’योगमा उनको परिवार मात्र हैन धेरैको आखा रसाएका छन । मन रोएको छ ।रमितालाई गु’माउदा उनको पिरिवार बि’क्षिप्त बनेको छ।शो’क मा डु’बेको छ । विहिवारबाट नै प्रकाशले फेसबुकमा थरी थरीका स्टाटस लेखेर दुनियाँलाई रुवाएकाे छन् । उनले लेखेका स्टाटसहरुलाई तल प्रस्तुत गरेका छाै । बिहेको…