पत्रकार न्युज२४ टिभी प्रोस्तोता रबि लामिछाने माथी केही न्युज वेबसाइट हरुले आरोप लगाएर समाचार प्रकाशित गरे बापत रबि लामिछाने ज्युले आक्रोशित हुदै तलको स्टाटस लेख्नु भएको छ ! एक रातको रक्सीको पैसा कसैले तिरिदिए मात्रैपनि कौडिको भाउमा ईमान बेच्ने यस्ता बेईमानहरुको हैसियत हेर्नुस्, कसले सिकाएर लेखेको होला यस्तो निराधार न्युज। प्रमाणित गर्न त…