रबि लामिछानेलाई फसाउन प्रहरी देखि पत्रकार सम्म लागि परेका थिए , वकिलले भित्री रहस्य !

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।सोहि क्रममा रबिका पक्षबाट बोल्ने वकिल सुनिल पोख्रेलले पनि यो केशको बारेमा खुलासा गरेका छन। प्रहरी देखि पत्रकार सम्म रबि बिरुद्ध लाग्दा…