२०७६ माघ १२ गते देखी माघ १८ गतेसम्मको साप्ताहिक राशिफल – ज्यो.प. सरोज घिमिरे मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ – साताको प्रारम्भमा कार्य क्षेत्रमा लगाईएको लगनसीलताको राम्रो कदर हुनेछ । मनोरन्जन मुलक यात्राको सम्भाबना रहेकोछ । महत्वपूर्ण जिम्बेवारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ ।…