मध्यबानेश्वरमा रहेको ‘द रोमिज गर्ल्स होस्टल’ मा २२ वर्षीया सोसिका शेर्पाको शं’कास्पद मृ’त्यु भएको छ। होस्टलको ला’परबाहीका कारण स्नातक पहिलाे वर्षमा अध्ययनरत ताप्लेजुङ मैवाखोला- ४ की २२ वर्षीया शेर्पाकाे मृ’त्यु भएको परिवारको आ’रोप छ। पुस २२ मा दिउँसो बाथरूममा नु’हाउन छि’रेकी सोसिका अ’चेत अवस्थामा भेटिएको होस्टलमा रहेका उनका साथीहरूबाट बु’झिएको छ। बाथरुम छिरेकी उनी ३…